समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    नापी कार्यालयले बॉड्यो बन्दीपुरमा गाउँ ब्लक पूर्जा

    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ । साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई बुधबार…

    वरिष्ठ नेता पौडेल भन्छन् : जनताको मन जित्न सक्नुपर्छ

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले बुधबार…

    पल शाह प्रकरण : यी हुन् जाहेरीवाला र प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी

    दमाैली । जबरजस्ती करणी अभियोगमा नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार बिहानदेखि यो मुद्दामा छुनछेक बहस सुरु भएको…

    आँबुखैरेनीमा वृहत याेग शिविर सकियाे, सर्वसाधारणकाे उल्लेख्य सहभागिता

    आँबुखैरेनी । तनहुँकाे आँबुखैरेनी गाउँपालिकामा सञ्चालित वृहत याेग शिविर सम्पन्न भएकाे छ । आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा योग विज्ञान शिविर व्यवस्थापन समिति र पतञ्जली योग…

    बयानमा के भने पल शाहले ?

    दमाैली । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय, तनहुँले…

    नाबालिक गायिकाको बयान- बिहे गर्ने आश्वासन दिएर पल शाहले तीनपटक करणी गरे

    दमाैली। अभिनेता पल शाहविरुद्ध जाहेरी दिएकी नाबालिक गायिकाले मायाका नाटक गरी बिहे गर्ने झूठो आश्वासन दिएर तीनपटक जबर्जस्ती यौन सम्बन्ध राखेको बयान दिएकी छन् ।…

    पल शाहको बयान सकियो, कृष्ण जोशीको बुधबार

    दमाैली । नाबालिगलाई जबरजस्ती करणी अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि नायक पल शाहले मङ्गलबार अदालतमा बयान दिएका छन् । सरकारी वकिलको कार्यालयले मङ्गलबार नै…

    कांग्रेसले गठबन्धन गर्न हुँदैन : गाेविन्दराज जाेशी

    दमौली । नेपाली कांग्रेस पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेसले गठबन्धन गरेर चुनाव लड्न नहुने बताएका छन् । व्यास नगरपालिका–१३ बेलवासमा साेमबार आयाेजित…

    निर्माणाधीन सभागृहको नाम विपी सदन, जिल्ला सभागृह राख्न माग

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको नाम विपी सदन, जिल्ला सभागृह राख्न व्यास नगरपालिकाले माग गरेको छ । नगरप्रमुख वैकुण्ठ…

    तनहुँलाई विकासमा नमूना बनाउन चाहन्छौ : वरिष्ठ नेता पौडेल

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लालाई विकासमा नमूना बनाउन आफू प्रयत्नरत रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली…