समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

    काठमाडौं, २२ साउन । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३…

    तनहुँका इन्स्पेक्टर अधिकारी डिएसपीमा बढुवा सिफारिस

    दमौली,२२ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारी डिएसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले अधिकारीलाई प्रहरी नायब…

    देवघाटको मधुवन सामुदायिक वनलाई गणेशमान सिंह सामुदायिक वन पुरस्कार

    दमौली, २१ साउन । तनहुँको देवघाट गाउँपालिका-५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ…

    सामाजिक विकास कार्यालय तनहुँको समिक्षा एवं कार्यक्रम सार्वजनिक

    दमौली, २१ साउन । सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन समिक्षा एवं चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम सार्वजनिक गरेको छ…

    भानु रानागाउँबाट सम्पर्कविहिन दुई बालिका भेटिए

    दमौली, २१ साउन । भानु नगरपालिका-४ राना गाउँबाट मंगलबार सम्पर्कविहिन भएका दुई बालिका भेटिएका छन् । १२ वर्षीया मन्सु घर्ती र उनको सानी बहिनी ३…

    सुनको मूल्य दुई लाख नजिक

    काठमाडौं, २० साउन । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको…

    दमौली बजारमा डेढ घण्टा विद्युत अवरुद्ध हुँदै

    दमौली, २० साउन । दमौली बजारमा डेढ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । व्यास नगरपालिका-४ पुरानो ट्राफिक चोक दुर्गा मन्दिर अगाडिको दुई सय केभीए…

    गुणादीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    दमौली, १९ साउन । पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार दिउँसो बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ बस्ने ६६…

    कारागारबाट रिहा भए दुर्गा प्रसाइ

    काठमाडौ, १९ साउन । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै…

    दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

    काठमाडौ, १९ साउन । काठमाडौंको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीनकुनेमा राजावादी समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमा संलग्न…