समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग

    दमौली, ८ वैशाख । ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग गरिएको छ। ऑबुखैरेनी सेवा समाजले इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई सोमबार…

    अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

    काठमाडौ, ८ वैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी…

    तनहुँमा दुर्घटनामा ज्यान गुमाएका शिक्षक घलेलाई ‘शिक्षक सहिद’ घोषणा

    काठमाडौ, ८ वैशाख । नेपाल शिक्षक महासंघले काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भई घर फर्किदै गर्दा निधन भएका मनाङका एक शिक्षकलाई ‘शिक्षक सहिद’ घोषणा गरेको…

    गोरखा-जितगढी पदयात्रा सम्पन्न

    बुटवल, ७ वैशाख। गोरखा दरबारबाट मिति २०८१ चैत्र २८ गते सुरु भएको गोरखा-जितगढी पदयात्रा ११औँ दिनमा मिति २०८२ वैशाख ०७ गते रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेर…

    तनहुँको भानुमा दुर्घटनामा मृत्यु हुने घले शिक्षक आन्दोलनमा सहभागी भएर फर्किदै थिए

    दमौली, ७ वैशाख । तनहुँको भानु नगरपालिका-१० कालीमाटीस्थित नेपालडॉडामा आइतबार माइक्रो र स्कुटर ठोक्किदा मृत्यु भएका एक जना मनाङस्थित विद्यालयको प्रधानाध्यापक रहेको खुलेको छ ।…

    अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

    काठमाडौ, ६ वैशाख । आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल…

    नेविसंघको स्थापना दिवसमा तनहुँमा विविध कार्यक्रम

    दमौली, ६ वैशाख । नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा तनहुँमा विविध कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा शनिबार आठ पालिकामा विविध कार्यक्रम सम्पन्न…

    नेविसंघको स्थापना दिवसमा शैक्षिक सामग्री र फलफूल वितरण

    दमौली, ६ वैशाख । नेपाल विद्यार्थी संघको ५६औं स्थापना दिवसको अवसरमा तनहुँमा शैक्षिक सामग्री र फलफूल वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त…

    भानुका विद्यालयको कक्षा ८ को नतिजा : ३.६-४ जिपिए ल्याउने ३३ विद्यार्थी मात्रै

    दमौली, ५ वैशाख । भानु नगरपालिका अन्तर्गतका विद्यालयको कक्षा ८ को नतिजा प्रकाशन भएको छ । आधारभूत तह उत्तीर्ण परीक्षा समितिको मिति वैशाख २ गतेको…

    प्रधानमन्त्री ओलीले गरे नारायणगढ बुटवल सडकखण्डको अनुगमन

    काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नारायणगढ बुटवल सडकखण्डको शुक्रबार अवलोकन निरीक्षण गरेका छन् । चितवनको पूल्चोक गोन्द्राङ्ग सडकखण्डको उद्घाटन गर्न आएका…