दमौली, २७ असार । शैक्षिक परामर्श व्यवसायी श्रीराम पौडेलले तीजको गीत ‘ऑखा सन्काइ सन्काइ’ सार्वजनिक गरेका छन् । पछिल्लो समय कलाकारिता क्षेत्रमा समेत लागेका पौडेलले…
दमौली, २६ असार । व्यास नगरपालिका-१ भादगाउँमा बिहीबार सॉझ एक वृद्धमाथि खुकुरी प्रहार भएको छ। ५६ वर्षीय सिद्धबहादुर ठकुरीमाथि सोही ठाउँका १९ वर्षीय विशाल मल्ल…
लमजुङ, २६ असार । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे-बेसीशहर-चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन…
दमौली, २६ असार । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई र सरस्वती भट्टराईले वैवाहिक वर्षगॉठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग…
दमौली, २५ असार । ऑबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बुद्धिराम बस्नेत तोकिएका छन् । सरकारले बस्नेतलाई ऑबुखैरेनीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । लोक…
दमौली, २५ असार । व्यास नगरपालिकामा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गुरुपूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।…
दमौली, २५ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक…
चितवन, २५ असार । नारायणघाट-बुटवल सडकअन्तर्गत दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको छ । गए रातिको वर्षासँगैको बाढीले खुर्साने खोला नजिकै सडकको केही भाग बगाएपछि दाउन्ने-बर्दघाट खण्ड…
काठमाडौं, २४ असार । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो ।…