समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिवार्य अवकाशमा

    दमाैली, २४ असार । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा अनिवार्य अवकाशमा गएका छन् । तीन वर्षदेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीमा रहेका शर्मा…

    प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन, लिए उद्धार र क्षतिबारे जानकारी

    काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् । बाढीबाट भएको क्षति,…

    रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे

    काठमाडौ, २४ असार । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । ड्राइपोर्ट…

    चिकित्सकको आन्दोलन, तनहुँका सरकारी अस्पतालमा ओपिडी बन्द

    दमौली, २३ असार । नेपाल चिकित्सक संघको आन्दोलन अन्तर्गत तनहुँका सरकारी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ । उपभोक्ता अदालतबाट चिकित्सकहरुलाई हतोत्साहित गर्ने गरी फैसला…

    प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

    काठमाडौ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा स्पेन भ्रमण र संयुक्त…

    सेफ्टी ट्यांकीमा खसेर चितवनमा एक महिलाको मृत्यु

    चितवन, २२ असार । सेफ्टी ट्यांकीमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन्…

    बन्दीपुर अस्पतालमा पॉच प्रकारका विशेषज्ञ सेवा : एक सय ५२ लाभान्वित

    दमाैली, २१ असार । तनहुँको बन्दीपुर अस्पतालमा आज आयोजित स्वास्थ्य परीक्षण एवं परामर्श सेवाबाट एक सय ५२ जना लाभान्वित भएका छन् । अस्पतालमा पाँच प्रकारका…

    नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

    काठमाडौं, २१ असार । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो…

    तनहुँ-चितवन जोड्ने पुलबाट ६४ वर्षीय वृद्धको उद्धार

    चितवन, २० असार । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ । इलाका प्रहरी मुग्लिनबाट खटिएको…

    बुल्दी सरसफाइ भिडियाे प्रतियाेगिताकाे उपाधि तनहुँ तक्षशिलालाई

    दमौली, १९ असार । सामाजिक अभियान्ता सुदीप गफ्फारको आयोजनामा गत जेठ १७ गते आयोजित बुल्दी खोला सरसफाई अभियान अन्तर्गतको भिडियो प्रतियोगिताको उपाधि तनहुँ तक्षशिला एकेडेमीले…