समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    बन्दीपुर केबलकारले तीन पत्रकार पुरस्कृत गर्ने, छनोट समिति गठन

    दमौली, २५ चैत । पहाडकी रानी उपमाले परिचित पर्यटकीय ग्राम बन्दीपुरमा सञ्चालित बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडले तनहुँ जिल्लाको पर्यटन विकास र उद्यमशिलता प्रबर्धनको क्षेत्रमा…

    रवि लामिछाने कारागार चलान

    भैरहवा, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्लाअदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको छ । शुक्रबार राति काठमाडौंमा पक्राउ…

    सामाजिक अभियान्ता पाण्डेद्वारा संकलित रकमबाट गौसंरक्षण केन्द्रका लागि पराल खरिद

    दमौली, २५ चैत । शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार निवासी सामाजिक अभियान्ता राजेश पाण्डेले सामाजिक सञ्जालमार्फत् संकलित रकमबाट गौ संरक्षण केन्द्रका लागि पराल खरिद गरेका छन् ।…

    बन्दीपुर केबलकार मंगलबार बन्द हुने

    दमौली, २५ चैत । बन्दीपुर केबलकार चैत २६ गते मंगलबार एक दिन बन्द हुने भएको छ । बन्दीपुर अन्तर्गत सञ्चालित वन्दीपुर केबुलकारको सेवा दीर्घकालीन सुरक्षा,…

    व्यास र बन्दीपुरका विभिन्न ठाउँमा तीन घण्टा नौ घण्टा विद्युत अवरुद्ध हुने

    दमौली, २४ चैत । व्यास र बन्दीपुरका विभिन्न वडामा तीन दिन दैनिक नौ घण्टा विद्युत अवरुद्घ हुने भएको छ। सोमबारदेखि बुधबारसम्म बिहान ८ बजेदेखि सॉझ…

    कांग्रेस महामन्त्री गगन थापा सोमबार दमौली आउने

    दमौली, २४ चैत। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमबार दमौली आउने भएका छन् । तरुण दल तनहुँले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महामन्त्री थापा दमौली…

    शिक्षकको आन्दोलनमा तनहुँबाट दुई हजारको सहभागिता

    दमौली, २४ चैत । विविध माग राखी काठमाडौमा जारी शिक्षकहरुको आन्दोलनमा तनहुँबाट दुई हजार शिक्षकहरुले सहभागिता जनाएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनमा…

    नेपाल बारकाे चुनावमा तनहुँबाट ५९ मत खस्याे, आठ कानुन व्यवसायी भाेट हाल्न आएनन्

    दमौली, २३ चैत । नेपाल बार एसोसिएसन २७ औ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तनहुँ मतदान केन्द्रबाट ५९ मत खसेकाे छ । तनहुँ जिल्ला अदालत बार…

    नेपाल बार एसोसिएसनको निर्वाचन : तनहुँमा मतदान सुरु

    दमौली, २३ चैत । नेपाल बार एसोसिएसन २७ औ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तनहुँमा मतदान सुरु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाइमा शनिबार बिहान…

    आज चैतेदसैं मनाइँदै

    काठमाडौ, २३ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।…