समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    रविलाई काठमाडौ लगिने

    काठमाडौ, ३० साउन । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ। कारागार व्यवस्थापन विभागले शुक्रबार रुपन्देही कारागारलाई पत्र पठाउँदै लामिछानेको आफ्नै…

    स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गरिनेछ : मन्त्री न्यौपाने

    दमौली, ३० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताएकी छन् । तनहुँको बन्दीपुर गाउँपालिकामा…

    कमलेश चन्द बेपत्ता प्रकरण : चार जना पुर्पक्षका लागि कारागार चलान, दुई सुधारगृहमा

    दमौली, ३० साउन व्यास नगरपालिका–१३ बेलबासका २७ वर्षीय कमलेश चन्द ठकुरी बेपत्ता प्रकरणमा तनहुँ जिल्ला अदालतले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।…

    कम्लेश चन्द बेपत्ता प्रकरण : थुनछेक बहस हुँदै

    दमौली, २९ साउन । व्यास नगरपालिका-१३ बेलबासका कम्लेशचन्द ठकुरी बेपत्ता प्रकरणमा तनहुँ अदालतमा बिहीबारदेखि छुनछेक बहस सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान…

    सेनवंशी राजाहरू र बन्दिपुर

    चेतना र शिक्षा क्षेत्रमा मुलुकमा नै अग्रणीइतिहास, प्रकृति र संस्कृतिको अनुपम त्रिवेणीपहाडकी रानी: हाम्रो बन्दिपुरविषय प्रवेश - पहाडको थुम्कोमा रहेको सुन्दर नगरी बन्दिपुर तनहुँ जिल्लाको…

    आगामी तीन दिन देशका धेरै ठाँउमा पानी पर्ने, आज राति केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

    काठमाडौ, २९ साउन । देशभर पानी पार्ने प्राणाली सक्रिय भएसँगै धेरै ठाँउहरुमा मुसलधारे पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हिजो राति पूर्वबाट सक्रिय…

    महिला उद्यमी संघ तनहुँद्वारा व्यापार मेलासँगै तीज कार्यक्रम

    दमौली, २८ साउन । महिला उद्यमी सङ्घ नेपाल तनहुँले एक दिवसीय उद्यमी व्यापार मेलासँगै तीज विशेष कार्यक्रम पनि सम्पन्न गरेको छ। संघले महिला उद्यमीहरूद्वारा उत्पादित…

    विष्णु माझीको बहुप्रतीक्षित तीज गीत ‘म त नराउरी’ सार्वजनिक

    काठमाडौ, २८ साउन । खुला जीवनबाट बाहिर रहेकी चर्चित गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ बुधबार सार्वजनिक भएको छ । व्यावसायिक गीतबाट टाढै…

    इलाका प्रशासन कार्यालय स्थापना : आर्थिक सुनिश्चितताको पत्रको लागि अर्थ मन्त्रालयमा पत्राचार

    दमौली, २८ साउन । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकृया सुरु गर्ने भएको छ । भिमाद…

    बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    काठमाडौं, २७ साउन। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२…