समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    चिटिक्क मुग्लिन पाेखरा सडक (फाेटाे फिचर)

    दमाैली, १८ जेठ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा चिटिक्क देखिएको सडक । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा कालोपत्र करिब…

    सेवा निवृत्त भएपछि शितलचिनी खेतीमा पराजुली

    दमौली, १८ जेठ । यहाँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना…

    रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा गोविन्द, कार्यसमितिमा को-को ?

    दमौली, १६ जेठ । रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् । वर्ष २०२५/२६ का लागि तिमिल्सिनाको अध्यक्षतामा क्लवको नयॉ समिति चयन…

    गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। बैठक पार्टी अध्यक्ष पुष्पकमल…

    अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएस अब काठमाडौँमा, अभिनेत्री वर्षा सिवाकोटीले गरिन् उद्घाटन

    काठमाडौँ, १६ जेठ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध  ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा…

    यातायात नपाएर अस्पताल जान समस्या भएकालाई सुदीपले सेवा दिने

    दमौली, १६ जेठ । यातायात व्यवसायीको आन्दोलनका कारण शुक्रबार सार्वजनिक यातायात नचलेपछि समस्यामा परेकालाई सामाजिक अभियान्ता सुदीप गफ्फारले सेवा दिने भएका छन् । यातायातका साधन…

    गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगिताको उपाधि तनहुँकी स्रष्टा अधिकारीलाई

    दमौली, १५ जेठ । गैडाकोट नगर प्रज्ञाप्रतिष्ठानले बिहीबार आयोजना गरेको गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिताको उपाधि तनहुँकी स्रष्टा नारायणी अधिकारीले जितेकी छन् । उत्कृष्ट…

    गणतन्त्र दिवसको अवसरमा दमौलीमा दीप प्रज्वलन

    दमौली, १५ जेठ । १८ औ गणतन्त्र दिवसका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा बिहीबार सॉझ दीप प्रज्वलन गरिएको छ । गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउने…

    पोखरा केन्द्रविन्दु भएर भूकम्प

    पोखरा, १४ जेठ । पोखरा केन्द्रविन्दु भएर बुधबार मध्यान्ह भूकम्पको धक्का महशुस गरिएको छ। कास्कीको फुलिवाङ केन्द्रविन्दु भएर मध्यान्ह ११:५६ बजे भूकम्पको धक्का महशुस भएको…

    दोस्रो थर्पु महोत्सव आजदेखि, अध्यक्ष श्रेष्ठले उदघाटन गर्ने

    दमौली, १४ जेठ । थर्पु युवा क्लवको आयोजनामा आजदेखि दोस्रो थर्पु महोत्सव हुँदैछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको म्याग्दे गाउँपालिकाका…