समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै यात्रुको मृत्यु

    काठमाडौ, १ असार । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको…

    विविध कार्यक्रम सहित जेसीज सप्ताहन्त सकियो

    दमौली, १ असार । जेसीआइ व्यास नगरको जेसीज सप्ताहन्त विविध कार्यक्रम सहित समापन गरिएको छ । सप्ताहन्तको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले समापन गरिन् ।…

    विपद् व्यवस्थापन समिति तनहुँद्वारा दुई कार्ययोजना स्वीकृत

    दमौली, ३१ जेठ । जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले विपद् पूर्व तयारी तथा प्रतिकार्य, मौसमजन्य विपद् प्रतिकार्य र राजमार्ग अवरोध हटाउने कार्ययोजना २०८२ स्वीकृत गरेको…

    चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा

    चितवन, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ । अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका…

    अनेरास्ववियु अनुशासन आयोग सचिवमा तनहुँकी अधिकारी निर्वाचित

    दमौली, ३० जेठ । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट अनुशासन आयोग सचिवमा तनहुँकी स्मृति अधिकारी निर्वाचित भएकी छिन् । गएराति सम्पन्न मतगणनामा सात सय २३…

    टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई १–१ करोड रुपैयाँ दिने

    नयाँ दिल्ली, २९ जेठ । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ।  टाटा…

    चालक दलसहित २ सय ४२ जना यात्रु सवार एयर इन्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना

    काठमाडौ, २९ जेठ । गुजरातको अहमदाबादमा आज बिहान विमान दुर्घटना भएको छ। एयर इन्डियाको लण्डन उडान गर्ने बोइङ ७८७-८ ड्रीमलाइनर विमान टेकअफ गर्ने क्रममा मेघानी…

    भूमिहिन र सुकुम्बासीसँग निवेदन माग, तनहुँका छ पालिकामा निवेदन दिन सकिने

    दमौली, २९ जेठ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ । उनीहरुलाई जग्गा वितरणका लागि…

    अग्नीपीडित आलेलाई सहयोग जुट्दै

    दमौली, २८ जेठ । ऋषिङ गाउँपालिका-७ पोखरीभन्ज्याङ निवासी अग्नीपीडित सनिसरा आलेलाई सहयोग जुट्ने क्रम जारी छ । केही समय अगाडी ग्यास चुहिएर आगलागी हुँदा आलेले…

    नागढुंगा-नौबिसे सडक फेरि ५ दिन दिउँसो बन्द हुने

    काठमाडौ, २६ जेठ । नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिउँसो बन्द हुने भएको छ । यसअघि जेठ १० देखि आइतबारसम्म दैनिक साढे चार घण्टा बन्द…