देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    कागतीले बजार नपाउँदा निराश देवघाटका मनिष

    दमौली, १५ साउन । तनहुँको देवघाट गाउँपालिका– २ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लागेका उनले आफ्नो…

    दोस्रो सोमबार देवघाटमा भक्तजनको भीड

    दमौली, १२ साउन । आज साउन महिनाको दोस्रो सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । आइतवार साँझ आएका…

    सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : मन्त्री न्यौपाने

    दमाैली, ९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् । तनहुँको देवघाट गाउँपालिकाले शुक्रबार…

    साउनको पहिलो सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

    दमौली, ६ साउन । साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो…

    देवघाटमा बोलबम मेला सुरु, भक्तजनको घुइँचो

    दमाैली, ५ साउन । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको छ । बोलबम मेला भर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।…

    हत्या अभियोगमा फरार एक पक्राउ, पक्राउ पर्ने तीन पुगे

    दमाैली, ७ असार । तनहुँको देवघाट गाउँपालिाक–५ बद्रीमुक्ति बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्या अभियोगमा फरार रहेका एक जना आज पक्राउ परेका छन् । पक्राउ…

    देवघाटका पौडेलको हत्या प्रकरण : एक अझै फरार

    दमौली, ६ असार । तनहुँको देवघाट गाउँपालिका-५ बद्रीमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या प्रकरणमा संलग्न एक जना अझै फरार छन् । उक्त अभियोगमा दुई…

    देवघाटमा खाना खाजामा १२ लाख, अनुगमन तथा भ्रमणमा २५ लाख खर्च

    दमाैली, ३ असार । देवघाट गाउँपालिकाले खाना खाजामा रु १२ लाख भन्दा बढी खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विविधि शीर्षकबाट खाना…

    देवघाटबाट सुरु भयो कालीगण्डकी पदयात्रा

    दमाैली, २२ जेठ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु भएको छ । देवघाट गाउँपालिका–५ बेणीसङ्गमबाट आज बिहान पदयात्रा सुरु गरिएको हो । पदयात्राको…

    म्याद सकिनु एक महिना अगावै सडक कालोपत्र

    दमौली, २० जेठ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ ।…