व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा एक सय नौ कैदीबन्दी तथा थुनुवा पक्राउ

    दमौली, २९ भदौ । तनहुँ कारागारबाट फरार भएकामध्ये एक सय नौ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा…

    जेनजी आन्दोलनमा ज्यान गुमाएकाको स्मृतिमा दमाैलीमा दीप प्रज्ज्वलन

    दमाैली, २८ भदाै । जेनजी पुस्ताले आव्हान गरेको प्रदर्शनमा ज्यान गुमाएकाहरुको स्मृतिमा तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसनचौतारामा शनिबार साँझ दीप…

    तनहुँ कारागारबाट फरार ७८ कैदीबन्दी पक्राउ

    दमौली, २८ भदौ । तनहुँ कारागारबाट फरार भएकामध्ये ७८ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका…

    जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

    दमौली, २७ भदौ । जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार…

    फरार कैदीबन्दीलाई सम्पर्कमा आउन तनहुँ प्रहरीको अनुरोध

    दमाैली, २७ भदाै । जिल्ला प्रहरी कार्यालय तनहुँले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । देशको विकसित असामान्य…

    तनहुँमा कफ्र्युलाई निरन्तरता

    दमाैली, २७ भदाै । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर कफ्र्युलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शुक्रबार दिउँसो जारी गरेकाे आदेश अनुसार…

    तनहुँ अदालतले आइतबारबाट सेवा प्रवाह गर्ने

    दमाैली, २७ भदाै । तनहुँ जिल्ला अदालतले आइतबारदेखि सेवा प्रवाह सुरु गर्ने भएको छ । गत २३ र २४ गते भएको जेनजेडको आन्दोलन र त्यसपश्चात्…

    सञ्चारकर्मीमाथि धम्की र सञ्चारमाध्यममा ताेडफाेडप्रति पत्रकार महासंघ तनहुँद्वारा खेद व्यक्त

    दमाैली, २७ भदाै । नेपाल पत्रकार महासंघ तनहुँले जेनजी पुस्ताकाे आन्दाेलनका क्रममा जिल्लाका सञ्चारकर्मीमाथि धम्की र सञ्चारमाध्यममाथि भएकाे ताेडफाेडप्रति खेद व्यक्त गरेकाे छ । शाखाले…

    सेती नदीमा वृद्धाको शव फेला, पहिचान खुलेन

    दमाैली, २६ भदाै । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा बिहीबार एक वृद्धाको शव फेला परेको छ । नदी किनारमा अन्दाजी ५५÷६० वर्षीया वृद्धाको शव…

    तनहुँमा निषेधाज्ञा र कफ्र्यु आदेश जारी

    दमाैली, २६ भदाै । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्थानीय प्रशासन ऐन,…