व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    होटल व्यवसायी सङ्घ तनहुँमा थापा

    दमाैली । होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा गिरीबहादुर थापा सर्वसम्मत चयन भएका हुन् । सङ्घको दमौलीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ…

    सिद्धेश्वरीका विद्यार्थीलाई निर्मल २०४५ व्याचको न्यानो कपडा सहयोग

    दमाैली । व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्च निर्मल मावि २०४५ व्याचले न्यानो कपडा सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहेन्दार…

    डाङ्ग्रेखोल्सीको जग्गा संरक्षण गर्न स्थानीयको माग

    दमाैली । व्यास नगरपालिका–२ स्थित डाङ्ग्रेखोल्सीको सरकारी जग्गा संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले त्यस ठाउँको सरकारी…

    गगन थापा भन्छन् : निर्वाचनका बेला गठबन्धन गर्न नपाइने कानून बनाऔं

    दमाैली । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय समितिले…

    शाहीले पॉच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

    दमौली । व्यास नगरपालिका वडा नं २ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका व्यवसायी एवम् समाजसेवी रजनजंग शाहीले व्यास नगरपालिकाभित्रका विभिन्न पॉच विद्यालयका पॉच…

    मोहन बतास फाउण्डेशनद्वारा शैक्षिक सामग्री वितरण

    दमौली । मोहन बतास फाउन्डेसनले व्यास–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। फाउण्डेशनले विद्यालयमा अध्ययनरत विपन्न २० जना विद्यार्थीका लागि झोला तथा…

    कमलबारीमा बस दुर्घटना : १८ यात्रु घाइते (नामावली सहित)

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा आइतबार बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। मुग्लिङ तर्फबाट पोखरा तर्फ जान आउदै गरेको ग २…

    बुल्दीपुलमा ट्याक्सी दुर्घटना : पैदल यात्री सहित छ घाइते

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ बुल्दीपुलमा आज ट्याक्सी दुर्घटना हुँदा पैदलयात्री सहित छ जना घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग…

    तनहुँकाे प्रमुख जिल्ला अधिकारीमा जनार्दन गाैतम

    दमाैली । तनहुँकाे प्रमुख जिल्ला अधिकारीमा जनार्दन गाैतम आउने भएका छन् । गृहमन्त्रालयले गाैतमलाई तनहुँकाे प्रमुख जिल्ला अधिकारीकाे जिम्मा दिएकाे हाे । यसअघिका प्रमुख जिल्ला…

    संविधानसभा सदस्य आलेको स्मृतिमा प्रतिष्ठान गठन

    दमाैली । संविधानसभा सदस्य स्व. झुलबहादुर आलेको स्मृतिमा प्रतिष्ठान गरिएको छ । तनहुँको ऋषिङ गाउँपालिका निवासी स्वर्गीय आलेको स्मृतिमा उहाँका परिवारले झुलबहादुर आले स्मृति प्रतिष्ठान…