व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास ४ प्रथम वडाध्यक्ष कप : क्वाटरफाइनल समिकरण पूरा

    दमाैली । व्यास युवा क्लवको आयोजनामा दमौलीमा जारी प्रथम वडाध्यक्ष कप खुल्ला व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ । शनिबारदेखि सुरु भएको व्याडमिन्टन प्रतियोगिताको…

    मुग्लिन पोखरा सडक : दमौली बजारका घर हटाउने प्रक्रिया अगाडी बढाइने

    दमौली । निर्माणाधीन मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत दमौली बजारका घरहरु हटाउने प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण…

    तनहुँका अधिकांश भागमा खानेपानीको सुविधा

    दमौली । जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा…

    तनहुँ सुनचॉदी व्यवसायी संघको अध्यक्षमा हरि

    दमौली । तनहुँ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा हरि गहतराज सर्वसम्मत चयन भएका छन् । संघको शनिबार सम्पन्न आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट गहतराजको अध्यक्षतामा…

    रोटर्‍याक्ट दमौलीको पदस्थापना : अध्यक्षमा रविको पदभार ग्रहण

    दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको २२औं पदस्थापना कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । पदस्थापनासँगै रोटर्‍याक्ट क्लब अफ दमौलीको वर्ष २०२४-२५ का अध्यक्ष रवि…

    शाहीको नेतृत्वमा लन्डनमा युवा भेटघाट कार्यक्रम हुने

    लण्डन । तनहुँकाे दमौली घर भई हाल बेलायत बस्दै आएका युवा समाजसेवी तथा आरजेएस फाउन्डेसनका डाईरेक्टर रजनजंग शाहीको नेतृत्वमा लण्डनमा दमौलीका युवाहरुको भेटघाट कार्यक्रम हुने…

    नेपाल तमु विद्यार्थी छाेंज धिं तनहुँकाे अध्यक्षमा पुन: मिलन तमु

    दमाैली । नेपाल तमु विद्यार्थी छाेंज धिं तनहुँकाे अध्यक्षमा पुन: मिलन तमु चयन भएका छन् । शनिबार दमाैलीमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनबाट मिलन दाेस्राे कार्यकालका…

    गण्डकी प्रदेश मातहत तनहुँ कार्यालयका प्रमुख तथा कर्मचारी सरुवा (सूची सहित)

    दमाैली । गण्डकी प्रदेश सरकार मातहत तनहुँ जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीको सरुवा भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले जिल्लाका विभिन्न कार्यालयका…

    एक महिना बन्द रहेको छाब्दीवाराही र ढोरवाराहीमा आजदेखि नियमित पूजा सुरु

    दमौली । एक महिनासम्म पूजाआजा रहेका तनहुँका दुई प्रसिद्ध धार्मिकस्थलमा आज शनिबारदेखि नियमित पूजा सुरु भएको छ । साउन महिनाभर बन्द रहेका व्यास नगरपालिका-१४ स्थित…

    तनहुँमा एसइइको पुरक परीक्षाको उत्तरपुस्तिका परीक्षण तयारी

    दमौली । तनहुँमा एसइइको पुरक परीक्षाको उत्तरपुस्तिका परीक्षणको तयारी गरिएको छ। साउन २३ बाट सुरु भई ३१ गते सकिएको पुरक परीक्षाको तनहुँ परीक्षण केन्द्रमा प्राप्त…