दमौली । टिम नेपो तनहुँले व्यास नगरपालिका-५ मानुङकोटमा नेपालको झण्डा परिवर्तन गरेको छ। पर्यटकीय स्थल मानुङकोटमा दुई वर्ष अगाडी राखिएको झण्डा पुरानो भएपछि टिम नेपोले…
दमौली । युवा अभियान्ता सुदीप गफ्फारले दमौली बजारमा वृक्षारोपण गर्ने भएका छन् । बजार क्षेत्रलाई हरियाली बनाउन उनले वृक्षारोपणको अभियान अगाडी बढाउन लागेका हुन्। बजार…
दमाैली । 'स्थानीय सरकार र भाषा नीति' मा विद्यावारिधी गरेका डा. बसन्त कंडेलले अध्ययनकाे शाेधग्रन्थ व्यास नगरपालिकालाई हस्तान्तरण गरेका छन् । व्यास नगरपालिकालाई अध्ययन क्षेत्र…
दमाैली । नेपाली काङ्ग्रेसकाे भातृ संस्था किसान महासङ्घकाे केन्द्रीय सदस्यमा तनहुँका चार जना मनाेनित भएका छन् । सभापति शेरबहादुर देउवाले महासङ्घकाे तदर्थ समितिमा तनहुँक चार…
दमौली । तनहुँको व्यास-१२ कमलवारी घर भई हाल काठमाडौ निवासी प्रजातन्त्र सेनानी श्रीराम भट्टराईको निधन भएको छ । भट्टराईको बिहीबार काठमाडौमा निधन भएको हो ।…
दमाैली । तनहुँको व्यास नगरपालिका–३ मा विगत सात वर्षदेखि अलपत्र अवस्थामा रहेको तत्कालिन महिला तथा बालबालिका कार्यालयको भवनको काम पुनः सुरु भएको छ । सङ्घीयता…
दमाैली । व्यास नगरपालिकाले वातावरणमैत्री नगरपालिका बनाउने अभियान सहयाेग गर्न नगरवासीमा आग्रह गरेकाे छ । नगरपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गरी वातावरणमैत्री नगरपालिका निर्माणमा दीर्घकालीन…
दमाैली । तनहुँ जिल्लामा दिनप्रतिदिन डेङ्गु सङ्क्रमित थपिएका छन् । पछिल्लाे तीन दिनकाे अवधिमा जिल्लाभर एक सय ५२ डेङ्गु सङ्क्रमित थपिएका छन् । यससँगै मङ्गलबारसम्म…
दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीले बुधबार जिल्ला कारागार तनहुँका बन्दीहरूलाई विभिन्न विधाका दुई सय तीन थान पुस्तक वितरण गरेको छ । कैदीबन्दीलाई अध्ययनमा…
दमौली । जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय तनहुँले एक वर्षको अवधिमा पचास हेक्टर क्षेत्रफलमा सिचाइँ सुविधा विस्तार गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷८१…