व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका डोवाटेले लिए मन्त्रीको शपथ

    पोखरा : गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा…

    व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजना : २६ अर्ब लागत, २६ योजना

    दमाैली : तनहुँको व्यास नगरपालिकाको महत्वाकाङ्क्षी परियोजनाको रुपमा रहेको व्यास एकीकृत मादी नदी उपत्यका परियोजना अगाडी बढ्ने भएको छ । मादी नदीको १८ किलोमिटर क्षेत्रलाई…

    झाडीमा भेटियो नवजात शिशु, फाल्नेको खोजी हुँदै

    दमौली : तनहुँको म्याग्दे गाउँपालिका-१ बरचौरमा नवजात शिशु फेला परेको छ । बरचौरको सानो खाोल्सा नजिक आइतबार नवजात शिशु फेला परेको हो । झाडीमा बच्चा…

    दबाब र प्रभावमा काम नगर्न तनहुँका कर्मचारीलाई श्रममन्त्री श्रेष्ठको निर्देशन

    दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् छ । मन्त्रीमा नियुक्त…

    छाब्दीको आशीर्वादले मन्त्री भएँ, छाब्दीकाे विकासमा सदैव प्रतिबद्ध छु : श्रममन्त्री श्रेष्ठ

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही…

    मन्त्री श्रेष्ठलाई दमौली इकाईको सम्मान

    दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले सम्मान गरेको छ । इकाईले आइतबार सचिवालयमा पुगेर…

    दशैंका लागि तनहुँबाट तीन करोडको खसीबोका विक्री

    दमाैली : दशैंका लागि तनहुँबाट करिब तीन करोडको खसीबोका विक्री भएको छ । जिल्लाका विभिन्न सहकारीमार्फत् दुई हप्ताको अवधिमा रु दुई करोड ८२ लाख ३६…

    सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौ : शहरी विकास मन्त्री झाक्री

    दमौली : शहरी विकासमन्त्री रामकुमारी झाक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादी तनहुँले दशैंको…

    मन्त्री श्रेष्ठको गर्जन, ‘नेपालीलाई विचल्ली पार्ने दलालहरु होसियार रहनु’

    तनहुँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सोझा नेपालीलाई वैदेशिक रोजगारको वहानामा विदेश लगेर विचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका…

    शक्ति प्रदर्शन सहित जिल्ला छिरे मन्त्री श्रेष्ठ (फोटो सहित)

    दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) गृहजिल्ला तनहुँ प्रवेश गरेका छन् । मन्त्रीमा नियुक्त भएपछि श्रेष्ठ शनिबार गृहजिल्ला आएका हुन् ।…