व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वरिष्ठ नेता पाैडेलद्वारा सभागृह निरीक्षण

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको बिहीबार निरीक्षण गरेका छन् । शहरी विकास तथा…

    पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्लाकाे आदेश सदर

    पाेखरा । बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ…

    व्यासको कार्यपालिका चुनाव : २१ गते मनोनयन, २५ गते मतदान

    दमौली । व्यास नगरपालिकाको कार्यपालिका चुनावका लागि कार्यतालिका प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्य निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको हो ।…

    चर्को आलोचनापछि भोर्लेटारचोकको फोहर उठ्यो

    दमौली । खबरपुञ्जले बुधबार बिहानै व्यास नगरपालिका-४ भोर्लेटारचोकस्थित दमौली खानेपानीको च्याम्बरमा फ्यॉकिएको फोहरको तस्वीर प्रकाशित गर्यो । नगरवासीले जथाभावी रुपमा फ्यॉकेको फोहरले नगरवासी आफैलाई गिज्याएको…

    पत्रकार महासंघको रेडियो टेलिभिजन समन्वय विभागमा भट्टराई

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई रेडियो टेलिभिजन समन्वय विभागमा मनोनित भएका छन् । पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको विभागमा…

    तनहुँका स्थानीय तहलाई सङ्घ सरकारकाे चार अर्ब अनुदान

    दमाैली । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि जिल्लाका…

    व्यासका सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज खोप र बन्ध्याकरण

    दमौली । व्यास नगरपालिकाभित्रका सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज खोप र बन्ध्याकरण गरिने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले नगर…

    दीपकराज जोशीलाई थप उपचारका लागि भारत लगिने

    दमौली । स्थानीय तह निर्वाचनका दिन वैशाख ३० गते रिस्तीमा आक्रमणमा परेर घाइते दीपकराज जोशीलाई थप उपचारका लागि भारत लगिने भएको छ । व्यास नगरपालिकाका…

    को बन्ला समन्वयको प्रमुख ? माओवादीले उपप्रमुख पाउने निश्चित

    दमौली । स्थानीय तह निर्वाचनबाट तनहुँका दश वटै पालिकामा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष चुनिएपछि अब सबैको ध्यान जिल्ला समन्वय समितिमा केन्द्रित भएको छ । निर्वाचन परिणाम…

    व्यासको वडास्तरीय योजना तर्जुमा भेला सुरु

    दमौली । व्यास नगरपालिकाको वडा स्तरीय योजना तर्जुमा कार्यक्रम सुरु भएको छ । स्थानीय तहले असार १० गते भित्र नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम नगर…