व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आज नेकपा एसको चियापान, दुई मन्त्रीको सम्बोधन

    दमौली : नेकपा एकीकृत समाजवादी पार्टीले दशैको अवसरमा आज चियापान तथा शुभकामना आदानप्रदान गर्ने भएको छ । पार्टी गठन भएपछि पहिलो पटक नेकपा एसले ठूलो…

    रोटर्याक्टद्वारा मैत्रीपूर्ण फुटबल, लियो बन्यो विजेता

    दमाैली : रोटर्याक्ट क्लव अफ दमौलीको आयोजनामा व्यास नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय युवा क्लवहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक रोटर्याक्ट क्लव…

    व्यासले सार्वजनिक निजी साझेदारीका योजना अगाडी बढाउने

    दमाैली : व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारीका योजना अगाडी बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले मानुङकोट, नारेश्वर ताल लगायतका पर्यटकीय प्रबद्र्धनका योजनालाई…

    व्यास नगर प्रहरीको ज्यादती, सडकमै फालियो तरकारी

    दमौली : व्यास नगरपालिका-२ स्थित कालिकामार्गमा नगरप्रहरीले तरकारी फालिदिएको छ। सडकमा तरकारी विक्री गर्दै आएका व्यवसायी र नगर प्रहरीबीच झगडा भएपछि सडकभरी तरकारी फालिएको हो…

    को हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त किसान श्रेष्ठ ?

    दमौली : तनहुँको व्यास नगरपालिका–४ निवासी कृष्णकुमार श्रेष्ठ (किसान)को पुख्र्यौली थलो म्याग्देको दभुङ हो । श्रेष्ठ व्यवसायसँगै राजनीतिमा उदाएका हुन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय…

    सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह

    दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले दशैं, तिहार, छठ पर्व सुरक्षित…

    दमाैली अस्पताल सुधार गरेर विदा भए अधिकारी

    दमाैली : दमौली अस्पताल व्यवस्थापन समितिमा नियुक्त हुँदै गर्दा प्रदीपराज अधिकारीको अगाडी दुई चुनौति थिए । पहिलो, अस्पतालको आन्तरिक व्यवस्थापन र दोस्रो स्तरोन्नति । अस्पताल…

    किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने

    दमाैली : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने टुङ्गो लागेको छ । नेकपा एकीकृत समाजवादीका…

    जसपा तनहुँले ‘सुज’ अभियान चलाउने

    दमौली : जनता समाजवादी पार्टी तनहुँले सङ्गठन सुदृढीकरण तथा जनजागरण ‘सुज’ अभियान चलाउने भएको छ । बिहीबार दमौलीमा बसेको केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्लाको…

    टिम नेपोद्वारा छाब्दीमा सरसफाई

    दमौली : टिम नेपो तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा बिहीबार छाब्दी बाराही मन्दिर परिसरमा बृहत सरसफाइ तथा स्वागत बोर्ड राख्ने कार्यक्रम सम्पन्न भएको छ…