देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेलद्वारा छठको शुभकामना

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार छठ पर्वको शुभकामना दिँदै नेपालीमा सुख, शान्ति, समृद्धिको कामना गरेका छन्…

    ‘विपीन छुटाउन सबैतिर पहल भइरहेको छ’

    कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् ।   शनिबार कञ्चनपुरको शुक्लाफाँटा…

    प्रतिबन्धित टिकटक चलाउन भीपीएनको साटो प्रयोग भइरहेको डीएनएस प्रविधि के हो ?

    काठमाडौ । हामीले प्रयोग गर्ने इन्टरनेटमा थुप्रै प्रविधि अन्तर्निहीत रहेका हुन्छन्, तर हामीले तिनको बारेमा बिरलै सोचिरहेका हुन्छौं । त्यस मध्येको एउटा उदाहरण हो, डोमेन…

    टिकटक प्रतिबन्धविरुद्ध १० रिट

    काठमाडाै । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक…

    चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका…

    छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

    काठमाडौ । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज…

    मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ । डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको…

    लेखनाथको दृष्टिविहीन आश्रममा आगलागी, ७५ लाख रुपैयाँ बराबरकाे क्षति

    पाेखरा । पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीबाट झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएकाे छ । आगलागीबाट…

    ‘दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति

    काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो…

    भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

    झापा । झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल…