देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

    गोरखा । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।…

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको नेपाल आयल…

    मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

    काठमाडौ । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा…

    ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन

    काठमाडौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।…

    बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ : सभापति पन्थ

    काठमाडौ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवद्र्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई…

    नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

    काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ । ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा…

    आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । आज दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक…

    नेपाललाई सुरुवाती झड्का, पहिलो ओभरमै २ विकेट

    काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ । साहिन शाह अफ्रिदीले पाँचौं र छेटौं बलमा कुशल…

    पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

    काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ । मुल्तान…

    पाँच तारे होटल बाराही सेदीले आइपिओ निकाल्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    पाेखरा । पोखराको लेकसाइडमा बनिरहेको पाँच तारे होटल बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच प्राथमिक सेयर निस्कासन प्रबन्धका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।…