बालेन तनहुँ आउने कार्यक्रम स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालेन तनहुँ आउने कार्यक्रम स्थगित

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०८२, शुक्रबार

    दमौली, १ फागुन । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह तनहुँ आउने कार्यक्रम तत्काललाई स्थगित भएको छ । शुक्रबार सॉझ गोरखा आएका साह शनिबार लमजुङ पुगेर तनहुँ हुँदै पोखरा जाने कार्यक्रम थियो ।

    तर लमजुङ र तनहुँको कार्यक्रम स्थगित गरी साह सिधै पोखरा पुगेका छन् ।