देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशीमा प्रचण्डका ज्वाई आचार्य मन्त्री बन्दै

    विराटनगर । नेकपा (माओवादी केन्द्र) युवा नेता जीवन आचार्यको नेतृत्वमा कोसी प्रदेश सरकारमा सहभागी हुने भएको छ। आचार्य यसअघि नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा…

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

    चितवन । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न…

    नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको…

    क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

    पोखरा । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल…

    मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    हेटौडा । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट…

    गण्डकी प्रदेशको बजेट पारित

    पोखरा । गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ । आर्थिक मामिलामन्त्री जीतप्रकाश…

    विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

    काठमाडौ । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग…

    इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

    इलाम। इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका…

    बालेनको आरोप – भारतीय गुलामले देश चलाउँदैछन्

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतीय गुलामहरुले देश चलाउँदै गरेको आरोप लगाएका छन् । उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको…

    एक अर्बभन्दा बढी बिगो दाबीसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    काठमाडाै । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी विशेष अदालतमा सम्पत्ति शुद्धीकरण…