देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इच्छा विपरीत न्यायाधीश बनें, इमान कायम राखेको छु : कार्की

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका छन् । तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र…

    पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिन्छ– मुख्यमन्त्री पाण्डे

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने बताएका छन् । पत्रकारको हकहितका विषयमा प्रेस सेन्टर…

    सांसद श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन

    काठमाडाै । उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ। प्रतिनिधि सभा…

    नेपाल भित्रियो मनसुन

    काठमाडौ । नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो। महाशाखाले कोशी प्रदेश,…

    सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचार निर्मूल गर्छु : प्रधानमन्त्री दाहाल

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् । पूर्वमन्त्री एवम् नेकपा…

    भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

    काठमाडौ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक…

    राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार…

    मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण

    काठमाडौ । नेपाल वायुसेवा निगमको जहाज मंगलबार मलेसियाबाट भैरहवा अवतरण गरेको छ। राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको जहाज मंगलबार पहिलोपटक मलेसियाबाट भैरहवा अवतरण गरेको हो। १…

    राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मंगलबार बिहान गंगालाल हस्पिटलमा फलाे अपको लागि भर्ना भएका हुन् । राष्ट्रपति पौडेलको मुुटुमा समस्या…

    प्रधानमन्त्री दाहाल र भट्टराईविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमाओवादी नेता बाबुराम भट्टराईलगायतविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ। पूर्वबाललडाकु लेनिन विष्टसहित नौ जनाले दायर गरेकाे…