देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने

    म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि…

    पोखरा लेकसाइडको आगलागी दुई घण्टापछि नियन्त्रणमा

    पोखरा । पर्यटकीय सहर पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको…

    राजन रोकायले जिते प्रधानसेनापनि म्याराथन उपाधि

    काठमाडौं । आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् । ४२.१९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरुको वर्चश्व रह्यो ।…

    मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य : प्रम (पूर्णपाठ)

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने बताएका छन् । अख्तियार दुरुपयोग…

    गण्डकीका स्थानीय तहमा भ्रष्टाचारको बिगबिगी, अख्तियारमा उजुरीको चाङ

    पोखरा । नेपालमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय तहका छन् । जनताका नजिकको सरकारको रुपमा रहेको स्थानीय तहका भ्रष्टाचारका उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चाङ…

    पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

    काठमाडौं । चलचित्र ‘मनसँग मन’को विशेष शो गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै…

    राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने जनार्दन शर्माको दाबी, गठबन्धनबाटै सहमति हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै…

    पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौ । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट…

    नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम…

    बैंकले ऋणीको तस्वीर सार्वजनिक गर्न नपाउने

    काठमाडौ । बैंकले कर्जा असुलीका लागि प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाउने भएको छ। नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक…