देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महन्थ ठाकुरको २४ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरीसहित १३ सांसद (सूचीसहित)

    काठमाडौं : जसपाबाट विभाजित भएर जसपा नेपाल (लोकतान्त्रिक) दर्ताको प्रक्रियामा गएको महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।…

    नयाँ दल बनाउने निर्णयसँगै फुट्यो माधव समूह, स्थायी कमिटीका अधिकांशले छाडे साथ

    काठमाडौं : नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता…

    अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै, एमाले संसदीय दलको नेतामा चयन

    काठमाडौ: नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् । माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन…

    राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (पत्रसहित)

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।…

    कुलमान घिसिङ विरुद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

    काठमाडौ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर आफूलाई प्रमुखमा पुनर्बहाली गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले दिएको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको…

    नौविसे-नागढुङ्गा सडकखण्ड पहिरोका कारण अवरुद्ध

    धादिङ : त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । निर्माणधीन अवस्थामा रहेको नागढुङ्गा सिस्ने खोलामा रहेको सुरुङ्ग मार्ग निर्माणका क्रममा…

    पोखरामा गाई काटेको आरोपमा तीन जना पक्राउ

    पाेखरा : पोखरामा गाई काटेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोठमा बाँधेको गाई चोरेर काटेको आरोपमा प्रहरीले बाग्लुङ निसीखोला –६ घर भई…

    माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

    काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ…

    काङ्ग्रेस नेता प्रदीप पौडेलले गरे अध्यादेशको विरोध

    काठमाडौ : नेपाली काङग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अध्यादेश ल्याउने सरकारको कार्यको विरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मङ्गलबार माधव नेपाल समूहलाई…

    सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

    काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ । आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले…