देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- कारवाही पुष्टि हुने आधार देखिएन

    काठमाडौं : निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ…

    ५३१६ जनामा संक्रमण पुष्टि, ७२०१ जना संक्रमणमुक्त

    काठमाडौं : स्वास्थ तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा…

    तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको २० वर्ष पूरा

    काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २० वर्षअघि २०५८ जेठ १९ गते तत्कालीन…

    जेठ २५ देखि ६०–६४ वर्षका नागरिकलाई चिनियाँ खोप

    काठमाडौं : चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल…

    कोरोनाबाट थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

    काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै…

    अस्ताए उज्ज्वल

    काठमाडौं : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार नेता थापाको निधन भएको हो…

    चीनबाट थप ८ लाख डोज खोप आज आइपुग्दै

    काठमाडौं : चीनबाट थप ८ लाख डोज कोभिड-१९ विरुद्ध खोप आज नेपाल आउँदै छ। चीन सरकारले थप घोषणा गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये आज…

    यसवर्षको एसइइ परीक्षा आन्तरिक मूल्यांकन विधिबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं : सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को…

    गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठ सहित)

    पोखरा : गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै…

    कांग्रेसले टुंग्यायो ६१ जिल्लामा क्रियाशील सदस्यताको काम

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ६१ जिल्लाको क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम सकिएको जानकारी दिएको छ । सोसँगै ६१ जिल्लाको…