देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने

    काठमाडौं : नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्ने भएको छ । बिहीबार बसेको स्थायी…

    बन्यो नयाँ रेकर्ड, एकैदिन थपिए ८६५९ संक्रमित

    काठमाडाै : नेपालमा कोरोना संक्रमितको संख्या एकैदिन साढे ८ हजार नाघेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार…

    हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाक्री

    काठमाडाै :  नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले विम्वात्मक शैलीमा कडा ट्वीट गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै…

    अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता हुन सेनाको निर्देशन

    काठमाडाै :  नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गीअड्डामा बसेको…

    कोरोना संक्रमणपछि होम आइसोलेसनमा मुख्यमन्त्री गुरुङ

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट संक्रमित हुनुभएकाे छ । गुरुङलाई मंगलबार गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको…

    जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले दियो आममाफी

    काठमाडाै : जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय…

    कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६ सयमा संक्रमण

    काठमाडाै : कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु भएको छ भने सात हजार ६६० जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट…

    गण्डकीमा थप दुईको कोरोना सङ्क्रमणबाट मृत्यु

    पोखरा : गण्डकी प्रदेशमा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाबाट प्रदेशमा तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयले…

    पदमुक्त भएकोमा अत्यन्तै खुसी छु : अमिक शेरचन

    पाेखरा : गण्डकीको प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले अहिलेको राजनीतिक दिशा निरंकुशतातर्फ उन्मुख भएको बताउनुभएकाे छ । सोमबार पदबाट बर्खास्त हुनुभएका शेरचनले मंगलबार पोखरामा पत्रकार…

    भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

    चितवन : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार…