दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले…
काठमाडाै : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनी सहित पुगेका…
पाेखरा : जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र…
पाेखरा : पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश र प्रदेश नं २ का बीचमा अन्तरप्रदेश समझदारी भएको छ । समझदारीमा पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन र प्रचारप्रसार…
बागलुङ : विश्वकै लामो दावी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ । बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट…
म्याग्दे : पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे म्याग्दे गाउँपालिका-१ गुणादीमा अवस्थित छ अधेरी झरना । राजमार्गबाट केही मिनेटकाे दूरीमा पुगिने याे झरनाले पर्यटकीय सम्भावना बाेकेकाे छ ।…
दुलेगाैडा : बुद्धजयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले जहिले भरिन्छ । सधैँ दुलेगौंडा शहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही शहरका व्यस्त मान्छेहरु…