वागमती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान…

    नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

    चितवन : भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज…

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला…

    नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९…

    नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

    चितवन : वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार…

    जंगलमा मृत भेटिइन् ९ दिनदेखि बेपत्ता युवती

    चितवन : ९ दिनदेखि बेपत्ता युवतीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले…

    नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो…

    मुग्लिन-नारायणगढ सडक एकतर्फी

    चितवन : लगातारको वर्षाका कारण पहिरो जाँदा बन्द भएको मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ। बिहीबारबाट परेको अविरल वर्षाको कारण नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो, पाँचकिलो, सेतिदोवान, घोप्टेभिर…

    धादिङमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरूद्ध

    धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ- १० स्थित जवाङ खोलामा पहिरोले पाँच…

    मुग्लिन-नारायणगढ खण्डमा ६ ठाउँमा पहिरो, प्रहरीले भन्यो ‘खुल्न समय लाग्छ’

    चितवन : केही दिनदेखि परेको निरन्तर वर्षाका कारण मुग्लिन नारायणगढ सडकखण्ड पटक-पटक अवरुद्ध भएको छ। वर्षाका कारण अवरुद्ध भएको सडक सुचारु गराइएपनि पहिरो जाने क्रम…