एकाबिहानै कहॉ गयो भूकम्प ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    एकाबिहानै कहॉ गयो भूकम्प ?

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शुक्रबार

    काठमाडौ : शुक्रबार बिहानै संखुवासभामा भूकम्प गएको छ । बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको हो ।

    भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।