विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ६४ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ६४ हजार

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    एजेन्सी : कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ६४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ६४ हजार ८३८ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा ८ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएका छन् ।  हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख ५४ हजार ३९५ पुगेको छ ।