काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठन भएको छ । अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भने सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।