तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँमा बिहीबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार ऋषिङ, व्यास र शुक्लागण्डकीमा तीन कोरोना सङ्क्रमित थपिएका हुन् ।

    ऋषिङ-१ का ३३, व्यास-८ का ४० र शुक्लागण्डकीका २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।