म्याग्देमा थपिए दुई सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा थपिए दुई सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा दुई कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्देमा दुई सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे-३ की २६ वर्षीया महिला र म्याग्दे-६ का ४३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।