तनहुँ : तनहुँमा शुक्रबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिकाका एक र ठेगाना नखुलेका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भीमादका ४० वर्षीया पुरुष र ठेगाना नखुलेका ४२ वर्षीया महिला र २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।