तनहुँ : तनहुँको भानु नगरपालिका-२ आमबोटेका हरिबहादुर पराजुली आइतबार मृत अवस्थामा भेटिएका छन् । ४५ वर्षीय पराजुली घरकै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।