ऋषिङमा १२ जनाकाे उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा १२ जनाकाे उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७९, आईतवार

    ऋषिङ । स्थानीय तह निर्वाचनका लागि मनाेनयन गर्ने पहिलाे दिन आइतबार ऋषिङ गाउँपालिकामा १२ जनाको उम्मेदवारी परेको छ ।

    निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार गाउँपालिका अध्यक्षमा एक, उपाध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै वडाध्यक्षमा तीन जना र वडा सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।