भिमाद । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेका छन्। भिमाद नगरपालिका–९ स्थित हिमालय आधारभूत प्रावि मतदान केन्द्रबाट पूर्वमन्त्री गुरुङले मतदान गरेका हुन् ।
पूर्व मन्त्री गुरुङले सबै नागरिकलाई मतदानमा सहभागी हुन अपिल गरेका छन् ।