कांग्रेस नेता शंकर भण्डारीको वडामा एमाले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    कांग्रेस नेता शंकर भण्डारीको वडामा एमाले विजयी

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७९, बिहीबार

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीके वडा भानु-९ मा एमाले विजयी भएको छ। वडाध्यक्षमा मिन गुरुङ विजयी भएका छन् ।

    वडामा एमालेको प्यानल नै विजयी भएको छ।