पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    १० असार २०७९, शनिबार

    काठमाडौं । सरकारले तीब्र जनदबाबपछि पेट्रोलियम पदार्थको मूल्यमा केही रकम घटाएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले मुल्यमा केही कटौती गरिएको जानकारी दिए । उनका अनुसार पेट्रोल १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेलमा २८ रुपैया घटाइएको छ