अर्थमन्त्री शर्माले दिए राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अर्थमन्त्री शर्माले दिए राजीनामा

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७९, बुधबार

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

    शर्मामाथि छानबिन गर्न बुधबार नै ११ सदस्यीय छानबिन समिति गठन भएकाे छ ।