


दमौली । नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्यमा तनहुँबाट चार जना मनोनित भएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार १२५ सदस्यीय पोलिटव्युरो गठन गरेका छन् ।
तनहुँबाट श्रीराम ढकाल, सुरेश आले मगर, हरिबहादुर चुमान र आशा कोइराला पोलिटव्युरो सदस्य चयन भएका छन् ।