तनहुँका श्रेष्ठलाई महाकवि देवकोटा पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका श्रेष्ठलाई महाकवि देवकोटा पुरस्कार

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, आईतवार

    काठमाडाै । तनहुँका रामकुमार श्रेष्ठ महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रेष्ठलाई निबन्ध समालोचनतर्फ उक्त पुरस्कार प्रदान गरेको हो ।

    आइतबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशी नगद रु एक लाख र ताम्रपत्र रहेको छ ।