दार्चुला केन्द्र भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दार्चुला केन्द्र भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७९, आईतवार

    काठमाडाै । दार्चुला केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएकाे छ । साँझ ७:४९ बजे दार्चुला केन्द्र बनाएर भूकम्प गएकाे हाे ।

    ४.२ रेक्टरकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।