प्रेस चौतारी गण्डकीका महासचिव गुरुङलाई पितृशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रेस चौतारी गण्डकीका महासचिव गुरुङलाई पितृशोक

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७९, आईतवार

    दमौली । प्रेस चौतारी नेपाल, गण्डकी प्रदेश समितिका महासचिव आश गुरुङलाई पितृशोक परेको छ । गुरुङका पिता मंगले गुरुङको शनिबार राति निधन भएको हो ।

    काठमाडौस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा गुरुङको निधन भएको हो ।