गण्डकीका आन्तरिक मामिलामन्त्री विकद्वारा प्रदेश प्रत्यक्षतर्फ आवेदन दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकीका आन्तरिक मामिलामन्त्री विकद्वारा प्रदेश प्रत्यक्षतर्फ आवेदन दर्ता

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७९, सोमबार

    दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) का लागि आवेदन दर्ता गरेका छन् । नेपाली कांग्रेसले आन्तरिक उम्मेदवारी आव्हान गरेकामा विकले प्रत्यक्षतर्फका लागि आवेदन दर्ता गरेका हुन् ।

    विक हाल समानुपातिक सांसद हुन् । दोस्रो पटक समानुपातिक सांसद बन्न नपाइने भएकाले विकले प्रत्यक्षतर्फ इच्छा देखाएका हुन्।