हरिबोधनी एकादशीमा व्यासमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हरिबोधनी एकादशीमा व्यासमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७९, बुधबार

    दमौली । व्यास नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले बुधबार विज्ञप्ती प्रकाशित गरी एकादशीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, विद्यालय बन्द हुने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।