काठमाडौ । डोटीको खप्तड केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधवार बिहान २ बजेर १२ मा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.६ रेक्टरको भूकम्प गएको हो । यसअघि मंगलबार राति सोही ठाउँ केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गइसकेको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.