काठमाडौ । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।
नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।