धनुषा ४ बाट एमालेका रघुवीर महासेठ १२४ मतान्तरले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    धनुषा ४ बाट एमालेका रघुवीर महासेठ १२४ मतान्तरले विजयी

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७९, मंगलवार

    काठमाडौ । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। उनले नेपाली कांग्रेस महेन्द्र यादवलाई पराजित गरेका हुन्।

    १२४ मतान्तरले रघुवीर महासेठ विजयी भएका छन्।