काठमाडौ । कतारमा जारी २२औं विश्वकपको फाइनलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ।
३६ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो।
यसअघि लियोनल मेसीले पेनाल्टीमार्फत् गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.